Family and Household
Family and Household (परिवार र घरपरिवार) परिवार (Family) को अवधारणाले व्यापक रूपमा पति-पत्नी (अभिभावक) र उनीहरूका छोराछोरीहरू समावेश गर्ने प्राथमिक समूहलाई जनाउँछ। यस परिभाषाले दुइ प्रकारका सम्बन्धहरूलाई ध्यानमा राख्छ। सम्बन्धहरू…